• ७ असोज २०८३, बुधबार
  • १०ः२६ राती

चार सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार १२:२८

काठमाण्डौँ मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेरे ९२ हजार पुगेको छ। सोमबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो।

National Life

आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १२ सय ४५ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया