• ११ असोज २०८३, आइतबार
  • ३ः२३ राती

सुनको मुल्य कतिमा हुँदैछ कारोवार ?

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०२:०८

काठमाडौं,नेपाली बजारमा बिहीबार सुनको मुल्य बृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

National Life

आज सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य १५ रुपैयाँले बृद्धि भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया