प्रधानमन्त्री ओली भगौडा हुन्ः गगन थापा
प्रकाशित मिति
२०७७ पुष २५ गते, शनिबार ०४:२१

काठमाडौंः नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन्।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबारकाठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री क्रान्तिकारी नभएर भगौडा भएको आरोप लगाएका हुन् ।
अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा विघटन गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने उनको ठोकुवा छ ।
नेता थापाले भने, ‘होइन प्रधानमन्त्री क्रान्तिकारी होइनन्, संसद छोडेर भागेका भगौडा हुन्।’
Related
Recent News
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
- पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार मतदान हुने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया