• १२ असोज २०८३, सोमबार
  • १०ः४७ बिहान

ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रूपमा निलम्बन

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०६:१९

एजेन्सी  तस्वीर बीबीसी  – ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।

National Life

अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उनको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो

प्रतिकृया