• ९ असोज २०८३, शुक्रबार
  • ११ः१२ बिहान

धनगढी विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा राजारानीले गरे

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०५:१८

धनगढीः धनगढी विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ।

National Life

संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो।

धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया