• १० असोज २०८३, शनिबार
  • १०ः१७ राती

ट्रक दुर्घटनामा सहचालकको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०७:५४

झापा: इलामको माङ्सेबुङ् गाउँपालिका भोटेडाँडामा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

National Life

रविबाट दमकका लागि छुटेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् ।

प्रतिकृया