सवइन्जिनियर अधिकारी डेढ लाख रुपैयाँ घूससहित पक्राउ
प्रकाशित मिति
२०७७ पुष २२ गते, बुधबार ०६:२३
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी डेढ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण मातहत तनहुँ जिल्लाको भानु नगरपालिकामा आयोजना कार्यान्वयन इकाईमा कार्यरत सवइन्जिनियर अधिकारी पक्राउ परेका हुन् ।
आयोगका अनुसार, ती सवइन्जिनियरले कार्यक्षेत्रभित्र विद्यालयको भौतिक संरचना निर्माणमा रकम निकासा दिलाइदिए वापत अतिरिक्त रकम मागेका हुन्।
सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा तनहुँको भानु नगरपालिका २ बाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Recent News
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया