• ११ असोज २०८३, आइतबार
  • ३ः०१ राती

घरयसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०३:३९

ईलामः ईलाममा घरयसी विवादमा श्रीमानले आफ्नैे श्रीमतीको हत्या गरेका छन् ।

National Life

घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहार गर्ने सुवास राईले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेको सुवासमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिकृया