• ७ असोज २०८३, बुधबार
  • ६ः०१ बेलुका

आज सुन कतिमा कारोबार भैरेको छ ?

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०१:१४

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

National Life

आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया