• ७ असोज २०८३, बुधबार
  • ७ः२२ बिहान

मुकेश अम्बानीलाई पछि पार्दै चीनका जङ बने एशियाकै सर्वाधिक धनी

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०४:३०

एजेन्सीः भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका खोप उप्पादन गर्ने फर्म र पानी बेच्ने कम्पबोतल बन्द पानी बेच्ने कम्पनीका मालिक एशियाकै सर्वाधिक धनीको सुचीमा परेका छन् ।

National Life

जङ ७७.८ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिसहित संसार भरीका धनी व्यक्तिको सुचीमा ११ औं स्थानमा पुगेका हुन् ।

उनले पत्रकारीता र च्याउखेतीमा लागेका थिए । उनले खोप उत्पादन फर्म र बोतलबन्द पानी कम्पनीलाई चीनको स्टक बजारमा सुचीकृत गराएपछि आर्थिक स्तर बृद्धि हुँदै आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया