• ८ असोज २०८३, बिहीबार
  • ९ः२४ राती

रोकिएन टिपर आतंकः दुई पैदलयात्रीको मृत्यु

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०७:५२

काठमाडौंः काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

National Life

बुधबार राति बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया