पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमितः ७ जनाको मृत्यु
प्रकाशित मिति
२०७७ पुष १५ गते, बुधबार ०४:५६
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका हुन्
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।
२४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित भएका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन् ।
Related
Recent News
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
- धादिङको धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
- सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
- गृहजिल्ला झापामा ओलीको सम्बोधन- ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु
- बशरको पतनपछि देश फर्किदै सिरियाली
- बक्स अफिसमा सबै किर्तिमान तोड्दै पुष्पा-२
- नबिल बैंकले सुरु ग-यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया