• ९ असोज २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०४:०९

काठमाडौंः नेपालमा कोरोना भाइरसका आज ७ सय ८ जना संक्रमित थपिएका छन् ।

National Life

योसंगै कुल संक्रमितको सख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५१ हजार ३ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया