• ५ साउन २०८३, मंगलबार
  • १२:३९ बिहान

भारतमा कोरोना संक्रमीत थप १३ हजार

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०७:००

काठमाडौँ, भारतमा कोरोना संक्रमीत थप १६ हजार जनामा पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटिरहेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

Kamana Sewa

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ६ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Desktop

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार १९० पुगेको हो ।

प्रतिकृया