• १० असोज २०८३, शनिबार
  • ७ः३६ बेलुका

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाइयो, नयाँ मन्त्रीको जिम्मेवारी दावा लामालाई

प्रकाशित मिति

२०७७ पुष ११ गते, शनिबार ०७:१४

काठमाडौंः युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा जिम्मेवारीबाट हटाइएका छन् ।

National Life

मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासँग कुराकानी गर्दै जिम्मेवारी हटाइएको र निर्वाचनको काममा केन्द्रित हुन अनुरोध गरेको बुझिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री विश्वकर्माकै कार्यकालमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग सम्पन्न भएको थियो भने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माण भई कार्यान्वयनमा आएको थियो ।

प्रतिकृया