• १२ असोज २०८३, सोमबार
  • २ः३० राती

द्वन्द्वग्रस्त इथोपियामा आगामी जुन ५ मा संसदीय निर्वाचन हुने

प्रकाशित मिति

२०७७ पुष ११ गते, शनिबार ०६:५५

एजेन्सीः इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव हुने भएको छ । लामो समयदेखि द्वन्द्वग्रस्त देशको रुपमा रहेको इथियोपियामा आउँदो जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरिएको हो ।

National Life

इथियोपियाको निर्वाचन आयोगलेका अनुसार सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो । त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको मृत्यु इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया