• ८ असोज २०८३, बिहीबार
  • ८ः५७ राती

एश्वर्या रायको यो आदत, नन्दा श्वेतालाई मन नपर्नुको यस्तो कारण

प्रकाशित मिति

२०७७ पुष ९ गते, बिहीबार १०:२१

एजेन्सी, बलिउडका महानायक अमिताभ बच्चनको बुहारी एश्वर्या राय बच्चन र छोरी श्वेता नन्दाले धेरै राम्रा ब्रान्डिंग सेयर गर्दै आएका छन् । कयौपटक उनीहरु सँगै भएको पनि देखेका छौ । तर, एश्र्वयाको एक आदत श्वेतालाई मन पर्दैन् । एश्वर्या राय र श्वेता नन्दालाई लिएर एक किस्सा भाइरल भएको छ । यस भाइरल भएको किस्सामा श्वेता आफ्नो भाउजुको नराम्रो आदतको बारेमा खुलाशा गरिरहेकी छिन् ।

National Life

केही वर्ष अगाडी भाई श्वेता अभिषेक बच्चनको साथमा कफि वीथ करण मा पुगेकी थिइन् । शो मा भाई बहिनीले खुलेर एक–अर्काको पोल खोलिरहेका थिए । त्यहि क्रममा श्वेताले एश्वर्याको पनि पोल खोलेकी थिइन् । शो मा श्वेताले एश्वर्यालाई उनी एक सेल्फ मेड महिला हुनुको साथै एक आमा पनि भएको बताएकी छिन् । उनले एश्वर्याको एउटा आदत नराम्रो लाग्ने भन्दै भनिन्, ‘कहिल्यै पनि कलब्याक गर्दिनन् । यति मात्र होइन् उनको टाइम म्यानेजमेन्ट पनि ठिक छैन् । ’

करणले अभिषेकलाई पत्नी एश्वर्या रायको बारेमा प्रश्न सोध्दा उनले भने, ‘म उसलाई धेरै माया गर्छु, तर उनको प्याकिंग स्किल्स राम्रो छैन्, जसलाई कहिल्यै पनि रोक्न सकिन्न् ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया