• १५ असोज २०८३, बिहीबार
  • ७ः३६ बेलुका

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०४:१८

काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

National Life

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।

प्रतिकृया