• १५ असोज २०८३, बिहीबार
  • ६ः५४ बेलुका

आज कोरोना संक्रमित ७ सय ४२ थपिए

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०४:३७

काठमाडौं, ६ पुस । नेपालमा कोरोना भाइरसका आज ७ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया