ब्रोकर कमिसन तत्काल घटाउन अर्थमन्त्रीको निर्देशन
प्रकाशित मिति
२०७७ पुष ४ गते, शनिबार ११:३२
काठमाडौं पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनजर गरि ब्रोकर कमिसन घटाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र छिटै कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्। प्रो एक्टिभ भएर लाग्न अनुरोध गर्दै उनले ब्रोकर कमिसन बिलम्ब नगर्न आग्रह गरे। अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न आग्रह गरे।
उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए। मन्त्री पौडेलले धितोपत्र बोर्डले यसअघि कमिसन घटाउनका लागि अध्ययन समिति बनाएको र त्यसको प्रतिबेदन कार्यान्वयन किन नगरेको भन्दै बोर्डप्रति असन्तुष्टी समेत जनाएका थिए।
Related
Recent News
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया