• ९ असोज २०८३, शुक्रबार
  • १ः०९ राती

गुटको भेलामा जादिनँ बामदेव गौतम

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ११:१९

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि गुटको भेलामा नजाने तर पार्टीका बैठक नछाड्ने बताएका छन् ।

National Life

पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षको भेलामा नगएका उपाध्यक्ष गौतमले भेला गर्ने बेला नभएकाले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

उपाध्यक्ष गौतम पार्टीका पाँचजना नेताको बैठकमा भने सहभागी हुने उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए । पार्टी विवादमा निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिँदै भेलाहरु गर्ने समय अहिले नभएको उपाध्यक्ष गौतमको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया