• ९ असोज २०८३, शुक्रबार
  • ११ः०३ बिहान

भारतीय गायिका नेहा कक्कर आमा बन्दै

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०१:५८

मुम्बई ,भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

National Life

नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।

नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।

Classic Tech Mobile
Classic Tech Desktop

यो खबरपछि नेहाका फ्यान र बलिउडकर्मीले बधाई दिँदै आफ्नो थप ख्याल गर्न आग्रह गरेका छन् ।

 

प्रतिकृया