• ७ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

ज्योति विकास बैंकद्धारा बोनस शेयर घोषणा

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ११:४३

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको पुस २ गतेको सम्पन्न संचालक समितिकोे बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

National Life

बैंकको हालको चुक्तापूँजी ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

प्रतिकृया