• ७ असोज २०८३, बुधबार
  • २ः२७ दिउँसो

फेरी बढ्न थाल्यो सुन चाँदीको भाउ कति पुग्यो ?

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ११:२८

काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । हिजो बिहीबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९४ सय ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया