• ७ असोज २०८३, बुधबार
  • ७ः२४ बेलुका

आज पनि घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार १२:४७

काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।

National Life

सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार पनि १ सय रुपैयाँले घटेर ९२ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार पनि १ सय रुपैयाँले घटेको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया