• ८ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

सिभिल बैंकको एक्सटेन्सन काउण्टर एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयमा

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार ०४:३२

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ललितपुर स्थित एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

National Life

अब ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउण्टरमार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।

प्रतिकृया