• ८ असोज २०८३, बिहीबार
  • ७ः१९ बेलुका

१३ सय ८२ कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार ०४:२६

काठमाडौं, २३ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया