• ७ असोज २०८३, बुधबार
  • ४ः३२ बेलुका

राष्ट्र बैंकको शेयरबजार खुलेको ६ मिनेटमै ४४ अंकले वृद्धि

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०१:४६

काठमाण्डौ , राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा मार्जिन कर्जामा फेरबदल गर्ने अभिव्यक्ति दिएसँगै पहिरो गएको शेयरबजार राष्ट्र बैंकको निर्णय भएको छैनु भन्ने अभिव्यक्तिले पुनस् बौरिएको छ ।

National Life

सोमबार काराबार सुरु भएको ६ मिनेट नपुग्दै शेयरबजार परिसूचक ९नेप्से० ४४ दशमलव ०१ अंकले बढेर सूचक १९७६ दशमलव १२ अंकमा आइपुगेको छ ।

तीव्र गतिमा बढिरहेको नेप्से सूचक आज १ सय अंकभन्दा बढी छलाङ मार्न सक्ने शेयर विश्लेषकहरूको आकलन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, कारोबारमा आएका १ सय ८ कम्पनीका लगानीकर्ताले ६ मिनेटमै २१ करोड ६७ लाख ३६ हजार ८ सय ८७ रुपैयाँको शेयर किनबेच गरिसकेका छन् ।

प्रतिकृया