२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
प्रकाशित मिति
२०७७ मंसिर १६ गते, मंगलवार ०४:१२
काठमाडौं, १६ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ७३ संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Related
Recent News
- स्विट्जरल्यान्ड समूह ‘बी’ विजेता बन्दै अन्तिम ३२ मा, क्यानडाले पनि रच्यो इतिहास
- आज निर्जला एकादशीमा तुलसीको बिउ राख्दै
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया