• ७ असोज २०८३, बुधबार
  • ३ः०० दिउँसो

आज १२ सय ५५ कोरोना संक्रमित थप

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार ०४:२९

काठमाडौं, १४ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् ।आजसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया