• २८ भदौ २०८३, आइतबार
  • १२ः४४ दिउँसो

एलिनाको बुढीको कचकच’ सार्वजनिक

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०५:५६

काठमाडौं, गायिका एलिना चौहान र गायक भरत भट्टको स्वर रहेको गीत ‘बुढीको कचकच’ सार्वजनिक भएको छ । गीतको भिडियोमा राज र सोफिया बज्राचार्यको अभिनय रहेको छ । सपना बानियाको संगीत, भरतकै शब्द रहेको गीतको भिडियोमा पति पत्नीको घर झगडा देखाइएको छ ।

National Life

आदित्य बुढाथोकीको निर्देशन, मुकेश हुमागाईको छायाँकन रहेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया