सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
प्रकाशित मिति
२०७७ मंसिर ३ गते, बुधबार १२:३०
काठमाण्डौ,मंसिर ३ । नेपाली बजारमा सुनको मूल्य अरु दिनको तुलनामा आज केही घटेको छ । आज सुन १०० रुपैयाँले घटेको हो ।
कात्तिक २८ गते पछि आज बजार खुल्दा १०० रुपैयाँले घटेको हो ।
सुन गत हप्ता मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको थियो । सोमबार ५ सय रुपैंयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८०० मा कारोबार भएको थियो । आइतबार १ हजारले बढ्दै ९७ हजार ७ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार १०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ६०० सय कायम रहेको छ । त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Related
Recent News
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया