• ८ असार २०८३, सोमबार
  • ८:५५ बेलुका

आज २९ सय ९ कोरोना संक्रमित थप

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०५:०५

काठमाडौं,  नेपालमा कोरोना भाइरसका आज २९ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Kamana Sewa

प्रतिकृया