टर्कीमा शक्तिशाली भूकम्प
प्रकाशित मिति
२०७७ कार्तिक १५ गते, शनिबार १०:५२
Rescuers search for survivors at a collapsed building after a powerful earthquake struck Turkey's western coast and parts of Greece, in Izmir, on October 30, 2020. - A powerful earthquake hit Turkey and Greece on October 30, killing at least six people, levelling buildings and creating a sea surge that flooded streets near the Turkish resort city of Izmir. (Photo by MERT CAKIR / AFP) / Turkey OUT (Photo by MERT CAKIR/AFP via Getty Images)
एजेन्सी, टर्कीमा शक्तिशाली भूकम्प गएको छ । एजियन समुन्द्रमा केन्द्रबिन्दु भएर शुक्रबार बेलुका ७ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले टर्की र छिमेकी ग्रीसमा सम्म ठुलो क्षति पुगेको छ ।
पछिल्लो जानकारी अनुसार टर्की र ग्रीसमा गरी २२ जनाको मृत्यु भएको छ । भवन र पर्खालहरु ढल्दा मानिसहरुको मृत्यु हुनाको साथै घाइते भएका हुन् । टर्कीमा ७ सय ८६ जना घाइते भएका छन् ।
टर्कीको अजमिर शहरमा २० वटा भवनहरु ढलेका छन् । भूकम्पपछि पनि पराकम्प गइरहेको छ ।






प्रतिकृया