• ९ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०९:३२

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमणकाठमाडौं, कार्तिक १२ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

National Life

उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर पुगेका छन् ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताएका छन् । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया