• ९ असोज २०८३, शुक्रबार
  • ५ः४५ बेलुका

विश्वभर कोरोना संक्रमित संख्या ४ करोड ३७ लाख नाघ्यो

प्रकाशित मिति

२०७७ कार्तिक ११ गते, मंगलवार ०८:१६

काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३७ लाख नाघेको छ । जसमध्ये ११ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।

National Life

पछिल्लो तथ्यांक अनुसार ३ करोड २१ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ४ लाख सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमित संख्या बढिरहेको छ ।

अमेरिकामा ८९ लाख संक्रमितमध्ये २ लाख ३१ हजारको मृत्यु भएको छ । भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया