• ८ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

सदबाट भागेको सरकारलाई तानेर फिर्ता ल्याऔं- सांसद थापा

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार १२:१४

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई संसदमा फिर्ता ल्याउनु पर्ने बताएका छन् ।

National Life

उनले ट्वीट् गर्दै संसदको बैठक राख्न बाध्य पारी सदन र सडकको शक्ति एकीकृत गरे मात्र सरकार सच्चिने बताएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनले लेखेका छन्– ‘@देउवाशेरबहादुर कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’

प्रतिकृया