• ११ असोज २०८३, आइतबार
  • ६ः४७ बिहान

डा.केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ११:१३

काठमाडौं , डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

National Life

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।

हिजो सरकार र डा.केसीबीच भएको सहमति यस्तो छ

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

 

 

 

 

प्रतिकृया