• ९ असोज २०८३, शुक्रबार
  • ६ः५४ बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०४:४६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सर्य थार्पालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार क्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् ।

National Life

प्रतिकृया