• ९ असोज २०८३, शुक्रबार
  • २ः५४ राती

मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजे बस्ने

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ११:४९

काठमाडौं, सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

National Life

विहानै मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार डाकिएको बुझिएको छ । मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा आज बैठक आकस्मिक रुपमा डाकिनुलाई अर्थपूर्ण मानिएको छ । अब कुन मापदण्डले मन्त्रिमण्डल पुर्नगठन गर्ने हो भन्ने निष्कर्ष भने निस्किएको छैन ।

प्रतिकृया