• ९ असोज २०८३, शुक्रबार
  • ८ः५८ बिहान

महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०४:५९

गोलबजार, महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।यसैक्रममा बैंकले असोज ९ गते शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, नयाँ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

National Life

प्रतिकृया