• २७ भदौ २०८३, शनिबार
  • १२ः५२ दिउँसो

भारतको जयनगरबाट धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ०१:४६

धनुषा,भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ । रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया