• ७ असोज २०८३, बुधबार
  • १२ः१३ दिउँसो

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो आज तोलाको

प्रकाशित मिति

२०७७ भाद्र २३ गते, मंगलवार १२:४६

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

National Life

यस्तै तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार घटेको छ । सोमबार तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिकृया