• ७ असोज २०८३, बुधबार
  • ५ः३४ बेलुका

सुनचाँदीको मूल्य आज कति छ ?

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार ०१:०९

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

National Life

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया