• १ असोज २०८३, बिहीबार
  • ७ः१६ बिहान

काठमाडौं उपत्यकामा कोरोना संक्रमित कति थपिए ?

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०४:३३

 

National Life

काठमाडौं, काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया