• ३१ भदौ २०८३, बुधबार
  • १०ः४१ राती

११ सय २० जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०४:२६

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज ११ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

National Life

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आजसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएका छन् । आज १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रतिकृया