• ८ असोज २०८३, बिहीबार
  • १०ः१३ राती

उपत्यकामा २९८ जना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०४:२७

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रतिकृया