• ९ असोज २०८३, शुक्रबार
  • १ः५० राती

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

प्रकाशित मिति

२०७७ भाद्र ११ गते, बिहीबार ०९:४०

मुग्लिन, सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
रासस

National Life

प्रतिकृया