• २७ भदौ २०८३, शनिबार
  • ९ः१६ बिहान

मोटरसाइकल दुर्घटनाः एक जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ११:२८

धनगढी, धनगढी–अत्तरिया सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

National Life

प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले मृतकको सनाखत हुन नसकेको बताए। अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली घटनास्थलमा खटिएको छ।

प्रतिकृया