• ७ असोज २०८३, बुधबार
  • ६ः१९ बिहान

विश्वभर एकै दिन २ लाख ५७ हजार कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०६:२३

 

National Life

काठमाडौं । सोमबार विश्वमा २ लाख ५७ हजार ६७७ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

आइतबार २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८६ हजार ७०३ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७९ लाख १८ हजार ५८२ पुगेको छ ।

 

प्रतिकृया